नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी
जुली गिरी
२०७८ पुष ५ गते १५:५०

काठमाडौँ । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । सोमबार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको हाे ।

प्रहरीका अनुसार अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान गरिने प्रहरीले बताएको छ । आगो नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया