निधि र कोइरालाको समर्थनमा कांग्रेस प्रदेश २ सभापतिमा रामसरोजले गरे उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७८ पुष ६ गते १६:०८

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर २ को सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार आज (केही बेर अघि ) यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रदेश २ कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री पनि हुन् । यादवलाई प्रदेश सभापतिमा कांग्रेस नेता शेखर कोइराला पक्षले पनि समर्थन गरेका छन्। उनी विमलेन्द्र निधि निधिनिकट मानिन्छन् ।
अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट रौतहट सभापति कृष्ण यादवले पनि उम्मेदवारी दिने भएका छन्।
रामसरोज र कृष्णबीच सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ। बुधबार प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित सदस्यका लागि मतदान हुदैछ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया