माओवादी प्रदेश १ को निर्वाचन आज
मेरोन्यूज
२०७८ पुष ७ गते १७:५९

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रदेश १ को पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । माओवादी प्रदेश १ मा अध्यक्ष, उपाध्यक्ष, सचिव र सचिवसहितका पदाधिकामा निर्वाचन हुने भएको हो ।
बुधबार बसेको प्रदेश कमिटीको बैठकले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि पदाधिकारीमा निर्वाचन हुन लागेको छ । माओवादी प्रदेश १ को निर्वाचन समितिका अनुसार आज साँझ ७ बजेदेखि मतदान हुनेछ ।
निर्वाचनको सम्पूर्ण तयारी भएको बताइएको छ । माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । प्रदेश १ को नेतृत्व चयनका लागि २५९ जनाले मतदान गर्ने छन् ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया