कांग्रेस कैलालीको अधिवेशन अनिक्षित

कैलाली । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अझै अनिक्षित छ । वडादेखि केन्द्रीय महाधिवेशन सम्पन्न भइसके पनि जिल्ला अधिशवेशन हुन सकेको छैनन् । केन्द्रीय अधिवेशन जारी रहेकाले जिल्ला अधिवेशन कहिले हुन्छ भन्नेर ठ्याकै भन्न सकिने अवस्था नरहेको कांग्रेस कैलालीका अधिवेशन प्रचार प्रसार समिति संयोजक नृपबहादुर सुनारले बताए ।
‘पार्टीको केन्द्रीय महाधिवेशन प्रक्रिया सकिएपछि केन्द्रीय समितिको पहिलो बैठक बस्छ,’ उनले भने, ‘उक्त बैठक धन्यबाद ज्ञापन र शुभकामना अदानप्रदानमै सीमित होला । दोस्रो बैठकले केही एजेन्डा ल्यायो भने जिल्ला अधिवेशनको बारेमा केही आउला ।’ माघको दोस्रो सातासम्म अधिवेशन हुनसक्छ भन्ने अनुमान गर्न सकिने उनले बताए । अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुको अधिवेशन तोक्ने कार्य नयाँ कार्यसमितिले गर्ने उनले बताए । कैलाली जिल्ला सुदूरपश्चिम प्रदेश अधिवेशनको पनि आयोजक भएकाले समय अभावमा जिल्ला अधिवेशन रोकिएको थियो ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया