कांग्रेस आदिवासीतर्फ पहिलो चीनकाजी, दोस्रोमा उमेश श्रेष्ठ
मेरोन्यूज
२०७८ पुष ७ गते १९:२३

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फ आदिवासी जनजातिको मतगणना जारी छ । केन्द्रीय पार्टी कार्यालय सानेपामा खुलातर्फ आदिवासी जनजातिको मतगणना जारी रहेको हो ।
हालसम्म १ हजार ७ सय मत गणना भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । जारी मतगणनामा चिनकाजी श्रेष्ठले ८ सय ४१ मत प्राप्त गरेर अग्रता लिएका छन् । यस्तै दोस्रो स्थानमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठले ७ सय ८३ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका बहादुरसिंह लामा ७ सय ६५ मत प्राप्त गरेका छन् भने चौथो स्थानमा रहेका टेकबहादुर गुरुङ ७ सय २५ मत ल्याएका छन् । पाँचौ स्थानमा दिलमान पाख्रिन, छैटौ स्थानमा आङगेलु शेर्पा रहेका छन् । यस्तै तारामान गुरुङ सातौ स्थानमा छन् भने । आठौं स्थानमा टेकप्रसाद गुरुङ र नवौ स्थानमा जीतनारायण श्रेष्ठ रहेका छन् ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया