यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकले तोकेको दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्री दर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०८ पैसा तथा बिक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ९४ पैसा तथा बिक्रीदर १३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
बेलायती पाउण्ड स्टर्लिङ् एकको खरिददर १६० रुपैयाँ ९४ पैसा तथा बिक्रीदर १६१ रुपैयाँ ७५ पैसा रहेको छ ।
स्वीस फ्र्यान्क एकको खरिददर १३० रुपैयाँ ४५ पैसा तथा विक्रीदर १३१ रुपैया १० पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९५ पैसा तथा विक्रीदर ८७ रुपैयाँ ३८ पैसा रहेको छ ।
यसैगरी, जापानिज येन १० को खरिदर १० रुपैयाँ ५० पैसा तथा विक्रीदर १० रुपैयाँ ५६ पैसा रहेको छ ।
यता, कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ भने युनाइटेड अरब इमिरेट्स दिराम एकको खरिददर ३२ रुपैया ६९ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुस्, आज कुन देशको मुद्राको दर कति छ ?










काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया