कांग्रेसमा शेखरको वरियता २० औँ, महामन्त्रीमा शर्माभन्दा थापा अगाडि
मेरोन्यूज
२०७८ पुष १० गते १४:३९

काठमाडौँ । नेपाली कांग्रेसले नेताहरूको वरियता कायम गरेको छ । जसअनुसार सभापतिमा पराजीत भएका शेखर कोइराला २० औँ नम्बरमा रहेका छन् ।
यस्तै, महामन्त्रीको वरियतामा विश्वप्रकाश शर्माभन्दा गगन थापा अगाडि रहेका छन् । १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित उनीहरूको समेत वरियता कायम गरिएको हो । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछाडिको वरियता थापा निर्धारण गरिएको छ ।
नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष भएर काम गरेका थिए । शर्मा नेविसंघको राजनीतिमा सिनियर भए पनि पार्टी राजनीतिमा थापा आगाडि आएका थिए ।
महामन्त्रीको वरियतामा पार्टी राजनीति प्रवेशलाई आधार बनाएको देखिन्छ ।
सम्बन्धित










बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया