प्रियंका र ऋचाले लगाए क्रिशमसमा यस्तो पहिरन

काठमाडौं । क्रिश्चियत समुदायको ठूलो पर्व क्रिश्मस शनिवार नेपालसहित विश्वभर मनाएका छन् ।
क्रिश्चिन समुदायहरु क्रिश्मस डेमा शान्ता क्लजको पहिरनमा देखिए भने शुभकामना आदानप्रदान र रमाइलो कार्यक्रम गरी क्रिश्मस डे मनाएका छन् ।
क्रिश्चियन समुदाय मात्र नभई अन्य समुदायका ब्यक्तिहरुले पनि क्रिश्मसको शुभकामना साटेका छन् ।
क्रिश्मस डे मनाइरहँदा नेपालका कलाकारहरु पनि कोही परिवारको साथमा कोही शान्ता क्लजको पहिरनमा सजिएर रमाइलो गरेका छन् । क्रिश्मसको शुभकामनाले सामाजिक सञ्जालका भित्ताहरु रंगिएका छन् भने होटल रेष्टुरेन्टहरुमा क्रिश्मस ट्रिहरु सजाइएका छन् ।
हालसालै सन्तान जन्माएका दुई चर्चित कालाकारहरु प्रियंका कार्की र ऋिचा शर्माले सानो बच्चा र श्रीमान श्रीमतीले एउटै पहिरन लगाएर परिवारका साथमा क्रिश्मसको शुभकामना साटेका छन् ।
रातो कपडामा सेतो फेरो भएको कपडा लगाएर क्रिश्मसमा शान्ता क्लजको स्मरण गर्ने गर्दछन् ।
तस्वीरमा हेर्नुहोस्, प्रियंका र ऋचा परिवार




















प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया