माओवादी केन्द्रको बन्दसत्र सुरु, प्रचण्डको राजनीतिक प्रतिवेदन पेश हुने
मेरोन्यूज
२०७८ पुष १२ गते १२:३६

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बन्दसत्र सुरु भएको छ । माओवादी केनद्रको आठौं महाधिवेशनअन्तर्गत सोमबारबाट राजधानीको कमलादीमा बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने छन् । बन्दसत्रमा करिब एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी भएका छन् । माओवादी केन्द्रले आठौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने छ ।
सम्बन्धित
















विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया