फेसन शो आयोजना
काठमाडौँ । ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रबार सम्पन्न भएको छ । बौद्धस्थित हायत रिजेन्सी होटलमा सेलिब्रेटी देखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइनलाई ¥याम्पमा प्रस्तुत गरेका थिए ।
आइसी कलेज र नेक्स्ट मोडल्स नेपालको संयुक्त रुपमा गरेको फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिर्पाली, सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता काकीले ¥याम्प वाक् गरेकी थिइन् । ‘आइसी डिजाइनर रनवे १०’ मा २८ महिला र ८ पुरुष मोडल गरेर ३६ मोडलले ७३ जना डिजाइनरका पहिरनलाई ¥याम्पमा प्रस्तुत गरेका थिए ।
विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन शोमा नग्मा श्रेष्ठ, अस्मि श्रेष्ठ, अनुराधा कोइराला, अभिनेत्री निसा अधिकारी, क्रिकेटर शरद भेस्वाकरलगायतका विशिष्ट ब्यक्तिहरु सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया