प्रचण्डको दस्तावेजमा राम कार्कीको पूरक प्रस्ताव (पूर्णपाठसहित)
मेरोन्यूज
२०७८ पुष १३ गते १२:४०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नेता राम कार्की ले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पूरक प्रतिवेदन पेश गरेका हुन् ।
१२ पृष्ठ लामो प्रतिवेदनमा नेता कार्कीले ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकमा आफ्नो प्रतिवेदन पेश गरेका हुन् । यसमा प्रतिवेदनमा दलाल पुँजीवाद समाप्त गरेर राष्ट्रिय पुँजीवाद कायम गर्ने भन्नु यथास्थितिमै रमाइरहने सोच भएको उल्लेख गरेका छन् ।
यो पनि पढ्नुहोस् : प्रचण्डको दस्तावेजको पूर्णपाठ : २१औँ शताब्दीमा समाजवादको नेपाली बाटो
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया