माओवादी वन्दशत्र
माओवादीका समुह नेता भन्छन् : ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी बन्दसत्रमा रिपोटिङ राख्न शुरु गरेका समुह नेताहरुले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुदान सम्झौता खारेज गनुपर्नेमा चर्काे आवाज उठेको छ ।
महाधिवेशनको चौथो दिन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को राजनीतिक प्रतिवेदनमाथि समुह नेताहरुले समुहमा उठेका सुझावहरुको निष्कर्ष सुनाउने क्रममा पहिलो समुह नेताका रुपमा सुझाव राख्न पुगेका नेता रामनारायण विडारीको मसुहले एमसीसी परिमार्जन होइन, खारेज नै गर्नुपर्ने सुझाव राखेको हो ।
सल्लाहकारको ‘ख’को टोली नेता बिडारीले एमसीसीको विरोध मात्रै गरेनन, पार्टीको नीति नो एमसीसी हुनुपर्ने नै बताए ।
प्रचण्डको प्रतिवेदनको प्रसंशा गरेका उनले एमसीसी संशोधन गरेर पारित गर्नपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको भएपनि एमसीसी पारित गर्नै नहुने बताएका थिए । उनले भने, ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ ।’















वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गर्दै राष्ट्र बैंक
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
क्रोकस हमलाका दोषीलाई आजीवन जेल
बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन
रुस–अमेरिका वार्ता ‘फलदायी’
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया