थप २२० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष १४ गते १७:२३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पीसीआर परीक्षण र १ हजार १ सय ७५ जनाको एन्टिजेन विधिबाट परीक्षणा गर्दा २२० जनामा संक्रमण पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका थप दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा देशभरबाट २ सय ५३ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ।
अहिले नेपालमा ४ हजार ८ सय ६४ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
सम्बन्धित









बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया