र्यापर लाउरे पक्राउ
मेरोन्यूज
२०७८ पुष १५ गते १२:३०

काठमाडौँ । चर्चित र्यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लाउरे भनिने आशिष राना मगर पक्राउ परेका हुन् । उनलाई लागु औषध सेवन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीसँगै लागु औषध कारोबार गर्ने समूहका व्यक्तिहरूसमेत पक्राउ परेका छन् ।
सम्बन्धित











चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया