चुनावपछि विशेष महाधिवेशन गर्छौ : प्रचण्ड
मेरोन्यूज
२०७८ पुष १६ गते १५:४६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताएका छन् ।
उनले अहिले आफ्नो प्रतिवेदनमा आएका सुझाव र टिप्पणीहरुलाई समेत समावेश गरेर दस्तावेजलाई थप परिकृष्त गराएर विशेष महाधिवेशनमा दस्तावेजलाई समृद्द बनाएर ल्याउने बताए ।
‘अहिले भर्खर भूमिगत हामी जादैछैनौ, शान्ति प्रक्रिया छोडने छैनौ, जनतालाई हामी बुझाउन जादैछौं । चुनाव आउँदैछ पर्सि, राष्टिय सभा चुनाव आउँदैछ,’ प्रचण्डले भने,–‘चुनाव पछि लगतै विशेष महाधिवेशन हुन्छ होला , सवै सुझावलाई ब्यवस्थित र सुस्पष्ट वनाएर लैजाने हुन्छ ।’
यधपी प्रच्ण्डले त्यो चुनाव स्थानिय, प्रदेश या संघको भन्ने बारेमा भने त्यक्ति खुलाएनन् ।
प्रचण्डले चुनाव भनेर संघ र प्रदेशको चुनाव पछि भनेर संकेत गरेको उनको भावभुङग्रीले देखाएको महाधिवेशनका एक प्रतिनिधीले बताए ।
सम्बन्धित















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया