सभापति र महामन्त्री हारेकालाई देउवाले केन्द्रीय सदस्य बनाए
मेरोन्यूज
२०७८ पुष १८ गते १४:१८

काठमाडौं । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सभापति पदमा लडेका कल्याण गुरुङ पार्टी केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले गुरुङसहित तीन जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।
गुरुङसहित जीवनबहादुर शाही र प्रदीप पौडेललाई केन्द्रीय सदस्य मनोनित गरिएको हो ।
महाधिवेशनबाट पौडेल महामन्त्री पदमा पराजित भएका थिए ।
सम्बन्धित










अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँको तापक्रम आज यस वर्षकै कम
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया