माओवादीको केन्द्रको निर्वाचन कार्यतालिका फेरि संशोधित, ४ बजे उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७८ पुष १८ गते १५:२७

काठमााडैँ । नेकपा माओवादी केन्द्रको निर्वाचन कार्यातालीका संशोधन गरिएको छ । माओावादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रय सदस्य चयनमा सहमति जुट्न नसके पछि निर्वाचन कार्यातालिका पुनः संशोधन गरिएको हो ।
यसअघि दिउँसो २ बजेदेखि उम्मेदावारी मनोनयन दर्ता र साँझ साढे ६ बजे मतदानको सिमय निर्धाण गरिएको थियो । तर, माओवादी केन्द्रको केन्द्रीय निर्वाचन समितिले उक्त निर्वाचन कार्यातालिका संशोधन गरेर आइतबार ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । यस्तै मतदानको समय सोमबार विहान ८ देखि १ स् २५ सम्म कायम गरिइएको छ ।
माओवादी केन्द्रले शनिबार सार्वजनिक गरेको निर्वाचन कार्यातालिका दुई पटक संशोधन गरेको छ । यही पुस ११ गतेबाट सुरु भएको माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको आज आठौं दिन हो ।

सम्बन्धित















दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया