एमाले सचिवालय बैठक सुरु, राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाइने
मेरोन्यूज
२०७८ पुष १८ गते १८:०४

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारहरूबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा पार्टीको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारहरूबारे छलफल हुने भएकाे हाे ।
एमालेको प्रदेश कमिटीले संभावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका बताइएको छ । प्रदेशबाट आएका नामहरूउपर छलफल गरी बैठकले उम्मेदवारको टुंगो लगाइने एमालेले जनाएको छ । राष्ट्रियसभाका रिक्त रहेका १९ जना सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया