राष्ट्रियसभा सदस्यमा कांग्रेसभित्र भागवण्डा: शेखर पक्षलाई दुई सिट
मेरोन्यूज
२०७८ पुष १९ गते १६:२९

काठमाडौं । नेपाली कांग्रेसभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवारको भागबण्डामा शेखर कोइराला समुहका दुई जना परेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार भागबण्डामा टुंगाइएको हो ।
जसमा शेखर कोइराला समुहबाट सह महामन्त्री पराजित भएकी कमला पन्त र नारायण दत्त मिश्र वीरबहादुर बलायरसँग सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित बनेका थिए ।
यसैगरी, देउवा पक्षका ४ उम्मेदवार रहेका छन् । जसमा प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, कर्णालीमा दुर्गाकुमारी गुरुङ र लुम्बिनी प्रदेशमा युवराज शर्मालाई उम्मेदवार रहेका छन् ।
सम्बन्धित















लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया