एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग निःशुल्क चलाउन सकिने
मेरोन्यूज
२०७८ पुष २० गते २१:०४

काठमाडौं । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग निःशुल्क चलाउन सकिने भएको छ । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्गमा एनसिएलमा निःशुल्क चलाउन सकिने भएको हो । यससुविधा मार्फत बैंकका ग्राहक एनसिएलको डाटा प्रयोग गरी एन आई सी एशिया बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगाएतका सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया