एमाले विद्यार्थी नेता म्याक्स कुटिए
मेरोन्यूज
२०७८ पुष २१ गते १०:२६

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी नेता म्याक्स क्षेत्री कुटिएका छन् ।
त्रिचन्द्र कलेजका एमाले विद्यार्थी नेता म्याक्स मंगलबार बेलुका काठमाडौंको सोह्रखुट्टेमा कुटिएका हुन् ।
उनलाई पाँच जनाको समूहले कुटपिट गरेको बताइएको छ । उनको अनुहार र हातमा चोट लागेको छ । क्षेत्रीलाई कुटपिट गर्ने समूहलाई प्रहरीले खोजी भइरहेको जनाएको छ ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया