‘ए’ डिभिजन लिगः संकटा र सातदोबाटो बराबरी
मेरोन्यूज
२०७८ पुष २३ गते १५:५३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थिथ दशरथ रंशालामा भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको २३ औं मिनेटमा सातदोबाटोका लागि सुशीलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको नौ मिनेटपछि संकटाका लागि जय गुरुङले गोल गरी बराबरी बनाए ।
दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो ।
जारी लिगमा संकटा ८ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा रहेको छ भने सातदोबाटो ८ खेलबाट ९ अंकसहित आठौँ स्थानमा छ ।
सम्बन्धित

















यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया