सुदूरपश्चिममा एकै दिन एक सय बढीमा कोरोना संक्रमण
मेरोन्यूज
२०७८ पुष २३ गते १७:५४

कैलाली । सुदूरपश्चिममा थप एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।
भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ।स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ३८५ जनाको परीक्षण गर्दा एक सय एक जनाको एन्टिजेन र ५७ जनाको पीसीआर प्रविधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
शुक्रबार मात्रै भारबाट स्वदेश फर्केका ९७ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५७ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४० जनामा संक्रमण पुष्टि भएको हो । बिहीवार एक २० जनामा कोरोना संक्रमण फेला परेको थियो ।
सम्बन्धित










कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया