‘ए’ डिभिजन लिगः च्यासलमाथि मनाङको गोल वर्षा
मेरोन्यूज
२०७८ पुष २४ गते १६:१८

काठमाडौं । मनाङ मस्र्याङदी क्लवले च्यासल युथ क्लवमाथि गोलको वर्षा गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिलो हाफको खेल सकिँदा २–० ले अग्रता लिएको मनाङले दोस्रो हाफमा अरु ३ गोल थप्दा च्यासल सून्य गोलमा समेटियो ।
मनाङका लागि आफिज ओलावालेले ह्याट्रिक गरे भने दिनेश राजवंशी र ओलुवान्मी एड सोमिडेले एक एक गोल गरेका थिए।
जितसँगै मनाङ १९ अंक जोड्दै मच्छिन्द्रसँगको दूरी एक अंकमा झारेको छ ।
सम्बन्धित
















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया