एमाले पाल्पाको अध्यक्षमा घिमिरे निर्वाचित
मेरोन्यूज
२०७८ पुष २४ गते २०:०१

पाल्पा । नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे निर्वाचित भएका छन् । एमाले जिल्ला कमिटी पाल्पाको नवौं अधिवेशनबाट घिमिरे सर्वसम्ममत अध्यक्ष चुनिएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव रामजी पोखरेल, उपसचिव टीका थापा र सुनिता शर्मालाई निर्वाचित गरेको छ ।
सम्बन्धित
















सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
साँखुमा गोली चल्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया