यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०७८ पुष २५ गते ७:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको बिनिमय दर तोकेको छ ।
राष्ट्र बैंकले तोकेको बिनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
अन्य अन्तर्राष्ट्रिय मुद्रामा अमेरिकी डलर एकको खरिददर ११८ रुपैया ६० पैसा तथा विक्रीदर ११९ रुपैयाँ २०पैसा रहेको छ ।
युरो एकको खरिददर १३४ रुपैयाँ २० पैसा तथा विक्रीदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ ।
यस्तै, यूएई दिराम एकको खरिददर ३२ रुपैया ३० पैसा तथा विक्रीदर ४६ रुपैयाँ ४६ पैसा रहेको छ ।
यसैगरी साउदी रियाल एकको खरिद दर ३१ रुपैयाँ ६० पैसा तथा विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैया ५७ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।
अन्य मुलुकको बिनिमय दर

सम्बन्धित

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया