कोभिड कहर
सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन रोक, माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस
मेरोन्यूज
२०७८ पुष २५ गते १८:४९

काठमाडौं । सरकारले कोभिड सक्रमण वढन थालेपछि कडाई गनृ थालेको छ । सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णयमा सरकार पुगेको छ । नीजि तथा सार्वजनिक विधालयहरुको पठनपाठन पनि माघ १५ गते सम्म रोक लगाउने निर्णय सरकारले गरेको छ ।
आइतबार बसेको कोभिड – १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले त्यस्तो निर्णय गरेको हो । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको थियो ।
सम्बन्धित
















वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया