एमाले काठमाडौँको अध्यक्षमा निरौला चयन
मेरोन्यूज
२०७८ पुष २५ गते २१:५५
काठमाडौँ । नेकपा एमाले काठमाडौं जिल्ला कार्य समितिको अध्यक्षमा दीपक निरौला चयन भएका छन् ।
जारी जिल्ला अधिवेशनबाट निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । लामो छलफलपछि काठमाडौँमा सर्वसम्मत रुपमै अध्यक्ष चयन गरिएको हो ।
शुक्रबारदेखि देशभर एमालेको जिल्ला अधिवेशन सुरु भएको थियो ।
सम्बन्धित
















सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया