यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०७८ पुष २६ गते ६:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको बिनिमय दर तोकेको छ ।
राष्ट्र बैंकले तोकेको बिनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
अन्य अन्तर्राष्ट्रिय मुद्रामा अमेरिकी डलर एकको खरिददर ११८ रुपैया ६० पैसा तथा विक्रीदर ११९ रुपैयाँ २०पैसा रहेको छ ।
युरो एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा तथा विक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ ।
यस्तै, यूएई दिराम एकको खरिददर ३२ रुपैया ३० पैसा तथा विक्रीदर ४६ रुपैयाँ ४६ पैसा रहेको छ ।
यसैगरी साउदी रियाल एकको खरिद दर ३२ रुपैयाँ २९ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैया ३८ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
अन्य मुलुकको बिनिमय दर

सम्बन्धित

















दोलखाकाे मतदान केन्द्रमा तनाव : प्रहरीद्वारा हवाई फायर
कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया