सोमबार, वैशाख १४, २०८३

चार मतले एमाले कैलालीको अध्यक्षमा थापा विजयी

मेरोन्यूज २०७८ पुष २७ गते ७:१०

काठमाडौँ । नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । उनले आफ्नो प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् ।

Advertisement
NiccNicc

आठौँ अधिवेशनमा भएको चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा पाएका थिए ।

एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन् । जोशीले ३ सय २७ मत पाउँदै उपाध्यक्षमा विजयी भएका हुन् ।

सचिवमा डेजी पाण्डे, उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् । उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुवै चन्द प्यानलका उममेदवार हुन् ।

प्रतिक्रिया