सिडिओ गौतमलाई तेस्रोपटक कोरोना पुष्टि
मेरोन्यूज
२०७८ पुष २७ गते १०:१७

काठमाडौँ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) थानेश्वर गौतमलाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । आइतबार बेलुका स्वाब दिएका उनको सोमबार पोजेटिभ रिपोर्ट आएको हो ।
गौतमलाई सामान्य रुघाखोकी लागेपछि परीक्षण गराएका थिए । उनी यसअघि पहिलो र दोस्रो लहरमा पनि संक्रमित भई निको भएका थिए ।
सम्बन्धित











बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया