जनमोर्चाको प्रदेश सम्मेलन सर्यो
मेरोन्यूज
२०७८ पुष २९ गते ११:५५

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश सम्मेलनहरु सारेको छ । कोभिड संक्रमणका कारण माघ १५ र १६ गते गर्न लागेको सातवटै प्रदेशहरुको प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने गरी सारिएको अध्यक्ष चित्रवहादुर केसीले वक्तब्यमार्फत जनाएका छन् ।
‘माघको १५ र १६ गते तोकिएकोमा कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारीको कारणले गर्दा प्रदेश सम्मेलनहरु आगामी फागुन ६ र ७ गते गर्ने निर्णय भएको छ,’ केसीले विहिवार विहान जारी गरेको वक्तब्यमा उल्लेख छ ।
सम्बन्धित
















स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया