सक्रिय कोरोना संक्रमित जिल्ला पाँच पुग्यो
मेरोन्यूज
२०७८ पुष २९ गते १८:१९
काठमाडौँ । देशभर कोरोना भाइरस संक्रमण बढेसँगै काठमाडौं उपत्यकासहित मोरङ र कास्कीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार मोरङ र कास्कीमा संक्रमित थप हुँदा सक्रिय संक्रमित पाँच सयभन्दा बढी पुगेको हो । योसँगै सक्रिय संक्रमित पाँच सयभन्दा बढी हुने जिल्ला ५ पुगेको छ ।
यसअघि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रिमितको संख्या ५ सय पुगेको थियो ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया