बैतडीमा फेला परेको शवको पहिचान खुल्यो
मेरोन्यूज
२०७८ पुष ३० गते १०:०७
कैलाली । बैतडीमा फेला परेको शवको पहिचान खुलेको छ । जिल्लाको पाटन नगरपालिका–६ हिरापुर नजिक बिहीबार साँझ सडकभन्दा करिब ५० मिटर तल शव फेला परेको हो ।
उक्त शव दशरथचन्द नगरपालिका ४ का २६ वर्षीय सुरत भुलको रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । प्रहरीका अनुसार रोजगारीका लागि भारत गएका उनको घर फर्किँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उनी जण्डिसको बिरामी रहेको बुझिएको छ भने उनको मृत्यबारे केही खुल्न नसकेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको बताइएको छ ।
सम्बन्धित















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया