कोरोनाले राहदानी वितरण कार्य रोकियो
मेरोन्यूज
२०७८ माघ ४ गते १७:२०

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि राहदानी वितरण कार्य रोकिएको छ ।
कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको भन्दै राहदानी विभागले राहदानी वितरण कार्य रोकेको हो ।
गम्भीर प्रकृतिका बिरामी तथा विशेष अवस्थाकालाई भने राहदानी दिइने विभागले जनाएको छ ।
विभागकाअनुसार, उपचारका लागि विदेशमा जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा राहदानीका लागि अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित इमेलमार्फत अनुरोध गर्नुपर्नेछ ।
विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरेको छ ।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली महिला क्रिकेट टोली रुवान्डातर्फ प्रस्थान
प्रतिक्रिया