कांग्रेस क्षणिक लाभका लागि संविधान मिचेर अघि बढ्न तयार हुनुहुदैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावले कांग्रेसलाई सबैभन्दा बढी लाभ हुने भए पनि संविधान मिचेर अघि बढ्ने कुुुरा स्वीकार्य नहुने बताएका छन् । उनले वैशाखमा संसदीय चुनाव गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा टिप्पणी गर्दै कांग्रेस क्षणिक लाभका लागि संविधान मिचेर अघि बढ्न तयार हुन नहुने बताएका हुन् ।
उनले भने,‘अब हुने चुनावबाट सबैभन्दा बढी लाभ लिने पार्टी नेपाली कांग्रेस नै हो तर, संविधान मिच्ने कुरा हामीले स्वीकार गर्न हुदैन ।
संविधानको रक्षा गरेर लोकतन्त्र अघि बढाउनुपर्ने भन्दै अहिले स्थानीय तहकै निर्वाचन घोषणा गरेर अघि बढ्नुपर्ने उनले बताए ।
केपी ओली र उनको पार्टी नेकपा एमालेले मिति भन्दाअगावै चुनावमा जाने बहस चाहेको भन्दै उनीहरुको ‘फेस सेभिङ’का लागि बहस गरेर गठबन्धनले समय बर्बाद गर्न नहुने बताए ।
















मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया