काठमाडौं उपत्यकामा थप कडाई : के-के गर्न पाइदैन ? (सूचीसहित)

काठमाडौं । उपत्यकाभित्रै कोरोना संक्रमितहरुको संख्या आगो झै सल्किन थालेपछि उपत्यकाका तिन वटै जिल्ला प्रशासन कार्यालयले थप कडाई गर्ने भएको छ ।
शुक्रबार राति १२ बजेबाट लागू हुने गरी तिन वटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन् । भोलि देखि नै सवारी सधानहरुमा जोर बिजोर प्रणाली लागु गर्ने सम्मको निर्णय गरेका तिन वटै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नआएसम्मका लागि थप आदेशहरु जारी गदै आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना बन्द गर्ने निर्णय लिएको हो ।
कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके हाटबजार र भिडभाड हुने अन्य कार्यक्रम नगर्न प्रशासनले आदेश जारी गरेको छ।
भौतिक उपस्थितिमा सञ्चालन हुने शैक्षिक संस्थाहरु, तालिम केन्द्र, कोचिङ सेन्टर, ट्युसन सेन्टर, कलेज, विद्यालय सञ्चालन नगर्न भनिएको छ।
हेर्नुहोस जिल्ला प्रशासनको आदेश



















कांग्रेस नेता पूर्णबहादुर खड्काले फेरि बोलाए भेला
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया