पूर्व प्रधानन्यायाधीश शर्माको निधनमा भोलि अदालतमा बिदा
मेरोन्यूज
२०७८ माघ ८ गते १३:२३
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश मोहन प्रसाद शर्माको निधनमा भोलि आइतबार देशभरका अदालत बन्द हुने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा शनिबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित पूर्ण बैठकले आइतबार अदालतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पूर्व प्रधानन्यायाधीश शर्माको गत बिहीबार ८८ वर्षको उमेरमा निधन भएको थियो ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया