भारतमा एकैदिन ३ लाख ३७ हजार कोरोना संक्रमित थपिए
मेरोन्यूज
२०७८ माघ ८ गते १५:०२

नयाँदिल्ली । भारतमा एकैदिन ३ लाख ३७ हजार कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ३ लाख ३७ हजार कोरोना भाइरस संक्रमित थपिँदा सोही अवधिमा २ लाख ४२ हजार कोरोनामुक्त भएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा थप ४८८ जनाको कोरोना संक्रमणले मृत्यु भएको जनाइएको छ ।
भारतमा २१ लाखभन्दा बढी सक्रिय संक्रमित छन् भने दैनिक संक्रमणदर १७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
वल्डओमिटरकाअनुसार कोरोना संक्रमणबाट अहिलेसम्म विश्वमा ५६ लाख ४ हजार ६ सय २५ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया