लुम्बिनीमा एक युवति बलात्कृत, दुई युवा समातिए
मेरोन्यूज
२०७८ माघ ८ गते १९:५३

बुटवल । रुपन्देहीको लुम्बिनीमा एक युवति बलात्कृत भएकी छन् ।
पीडित युवतीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाको पिपरास्थित खाली खेतबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
युवती बलात्कारमा संलग्न दुई युवकलाई प्रहरीले सोही ठाउँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ का २० वर्षीय गणेश यादव र सोही स्थानका २६ वर्षीय सुवास यादव रहेका छन् । गणेशलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया