केपी ओलीको पत्रकार सम्मेलन स्थगित
मेरोन्यूज
२०७८ माघ ९ गते १०:२७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक विषयमा प्रेस विज्ञप्ति जारी गर्ने भएका छन् । अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए विज्ञप्ति जारी गर्ने भएका हुन् ।
कोरोना भाइरसका कारण २५ जनाभन्दा बढी उपस्थित नहुने सरकारको निर्देशनअनुसार प्रेस विज्ञप्ति जारी गर्न लागिएको हो ।
‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक विषयमा अध्यक्षको प्रेस बक्तव्य आउँछ’, केन्द्रीय सदस्य विष्णु रिजालले भने ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया