केन्टका गिजरहरु नेपाली बजारमा
मेरोन्यूज
२०७८ माघ ९ गते १८:२८

काठमाडौं । इ.ओ.एल. प्रा.लि. ले जाडो मौसमलाई नजरमा राखेर केन्टका ग्याँस तथा इलेक्ट्रिक गिजरहरु ल्याएका छन् ।
ग्याँस गिजरमा एनथियस प्लस रहेको छ, जसको बजार मूल्य रु ८,६२० छ ।
इलेक्ट्रिक गिजरमा चाँही अस्ट्रल प्लस १०, अस्ट्रल प्लस १५, अस्ट्रल प्राईम १५, अस्ट्रल प्लस ३० अस्ट्रल प्राईम ३०, ग्राण्ड १०, ग्राण्ड १५, ग्राण्ड ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० उपलब्ध छन् ।
यी मध्ये अस्ट्रल प्राईम १५, अस्ट्रल प्राईम ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० मोडलहरुमा रिमोट कन्ट्रोल उपलब्ध छ । केन्टका गिजरहरु ६ लिटर देखि ३० लिटरसम्म उपलब्ध रहेको छ । इलेक्ट्रिक गिजर रु ११,७६० देखि रु १९,३३० सम्म रहेको छ ।
सबै गिजरहरु एक वर्षको वारेन्टीको साथ आउँछन् र हाम्रो आधिकारिक डिलर नेटवर्कमा नेपालभर उपलब्ध छन् ।
सम्बन्धित
















नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया