काठमाडौंमा ६ हजार १७२ जना संक्रमित थपिए
मेरोन्यूज
२०७८ माघ ११ गते १७:००

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार १७२ जना संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार ६ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मंगलबार काठमाडौं जिल्लामा ४ हजार ८७५ जना, ललितपुर जिल्लामा ७८२ जना र भक्तपुर जिल्लामा ५१५ जनामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित


















५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया