१० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार बढ्यो
मेरोन्यूज
२०७८ माघ १२ गते १०:५०

काठमाडौं । नेपालमा १० वर्षको वीचमा करिव ९७ लाख मात्र जनसंख्या वढेको छ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणनाको पारम्भिक नतिजा आज सार्वजनिक गर्दा त्यस्तो तथ्यांक देखिएको हो ।
नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । १० वर्ष अगाडी २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो ।
अहिले १० वर्षपछि नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो । १० वर्षको वीचमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९७६ वढेको छ । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ ।
सम्बन्धित
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया