राष्ट्रियसभा सदस्य निर्वाचनमा जनकपुर तनावग्रस्त
मतदान गर्न जादै गरेका प्रदेशसभा सदस्य यादवमाथि हातपात
मेरोन्यूज
२०७८ माघ १२ गते १२:४३

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादवको हात भाँचिदिएको छन् ।
बुधबार मधेस प्रदेशका प्रदेशसभा सदस्य अशोक यादवले प्रदर्शनकारीले आफ्नो हात भाँचिदिएको बताए ।
जानकी मन्दिरअगाडि १५–२० जनाको समूहमा आएका प्रदर्शनकारीले गाडीमा तोडफोड गर्नुका साथै आफ्नो हात भाँचिदिएकाे यादवकाे दाबी छ
राउत समुहले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्न यादवलगायत मतदाता स्थल नजिकै प्रदर्शन गरेको छ ।
उनको गाडीको झ्याल र अगाडिको सिसा फुटेको छ । सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंको गाडी तोडफोड गरिएको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया