सशस्त्रमा एआईजीको दरबन्दी थप्न अर्थको सहमति
मेरोन्यूज
२०७८ माघ १२ गते १५:५७

काठमाडौं । सशस्त्र प्रहरी बलमा एआईजीको दरबन्दी बढाउन अर्थमन्त्रालयले सहमति दिएको छ ।
सशस्त्र प्रहरी बलको दरबन्दी २ बाट बढाएर ३ बनाउने प्रक्रिया अघि बढेको छ । दरबन्दी बढाउनेबारे सशस्त्र मुख्यालयबाट गृह मन्त्रालयमा आएको प्रस्ताव गृह मन्त्रालयले सैद्धान्तिक सहमतिका लागि अर्थमन्त्रालयमा पठाएको थियो । गृहको उक्त प्रस्तावमा अर्थले सहमति जनाइसकेको स्रोतले जानकारी दिएको छ ।
अर्थमन्त्रालयको सहमतिको पत्र गृह मन्त्रालयमा पुगिसकेको छ ।
गृहमन्त्रालयका सहसचिव फणिन्द्र पोखरेलले अर्थको सो सम्बन्धि प्रस्ताव हेरिरहेका छन् ।
सशस्त्रमा हाल प्रशासन तथा मानव स्रोत विभाग र कार्य तथा सीमा सुरक्षा विभाग गरी दुई पद रहेकोमा कार्य विभाग र सीमा विभाग फुटाएर दुई एआईजीको दबरन्दी बढाउन लागिएको हो ।
यो पनि पढ्नुस्
सशस्त्रमा दुई डीआईजीलाई बढुवा गर्न एआइजी दरवन्दी थप गर्ने प्रयास
सम्बन्धित
















मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
प्रतिक्रिया