राष्ट्रियसभा निर्वाचन
माओवादीका पार्की राष्ट्रियसभा सदस्य निर्वाचित
मेरोन्यूज
२०७८ माघ १२ गते १७:१६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का जगत पार्की राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
सुदूरपश्चिमबाट गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका पार्की ३ हजार ७ सय ६२ मतभार प्राप्त गरी विजयी भएका हुन् ।
पार्कीले प्रदेशसभा सदस्यतर्फबाट ५२ मत खसेकोमा ३९ मत तथा स्थानीय तहतर्फ १७५ मत खसेकोमा १०५ मत पाए ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश बिकले १७८२ मतभार पाए ।
सुदूरपश्चिमबाट गठबन्धनकै अर्की उम्मेदवार गरिमा शाहले महिलातर्फ राष्ट्रियसभा सदस्य निर्वाचित भइन् ।
यो पनि
सम्बन्धित

















Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया