नेपाली बजारमा आयो ‘रेडमी नोट ११’
मेरोन्यूज
२०७८ माघ १४ गते १८:२८

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ मोबाइल नेपाली बजारमा भित्र्याएको छ ।
अझै उत्कृष्ट फिचर र स्पेक्स भएको फोन ल्याउने चुनौतीलाई माथ दिँदै शाओमीले शुक्रबारदेखि नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको हो ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमीमा हरेक काम उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिएको बताए ।
भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले सुपथ मूल्यमा नवीनता प्रदान गर्ने आफूहरुको मुल उद्देश्य भएको उनले बताए ।
रेड्मी नोट ११ मा उत्कृष्ट क्यामराको साथै फ्ल्याग्शिप लेभल ६ एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर रहेको तथा ब्याट्रि पनि टिकाउ हुने बताइएको छ ।
फ्ल्याट एज बडी डिजाइनले यस फोनको डिस्प्लेलाई झनै सुन्दर बनाएको कोठारीले बताए ।
सम्बन्धित
















नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया