प्रचण्ड र माधव नेपालबीच भेट वार्ता
मेरोन्यूज
२०७८ माघ १५ गते ९:०३

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसँग भेट वार्ता गरेका छन् । प्रचण्ड सत्ता साझेदारी दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
शनिबार बिहान नेपाल निवासमा पुगेका प्रचण्डले स्थानीय निर्वाचनको बारेमा छलफल गरेका हुन् । स्थानीय चुनावका विषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठकको पूर्वसन्ध्यामा दुई पार्टीका अध्यक्षबीच भेट वार्ता भएको हो ।
दुई अध्यक्षको भेटपछि प्रचण्ड सत्ता गठबन्धन दलको बैठकका लागि बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकमा सहभागी हुन उनी बालुवाटार पुगेका हुन् ।
सम्बन्धित
















स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया