बिहीबार, जेठ ८, २०८२

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

मेरोन्यूज २०७८ माघ १५ गते १३:४०

काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेका छन् ।

प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया